NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलाथ्व पञ्चमी - ५

कसरी आवेदन गर्ने

१.विशेष आर्थिक क्षेत्र ऐन २०७३, अनुसूची ४ अनुसार आवेदन बुझाउनुहोस्।

२.उद्योगहरूको मूल्याङ्कन र छनोट।

३.अनुमति शुल्कको रूपमा रु २५,०००/- जम्मा गर्नुहोस्।

४. SEZ मा उधोग स्थापना गर्न अनुमति पत्र सङ्कलन गर्नुहोस्

५.कम्पनी, PAN, उद्योगको लागि दर्ता गर्नुहोस् (DOI/IBN बाट FDI को लागि विदेशी लगानी स्वीकृति प्राप्त गर्नुहोस्) ।

६.सेज़संग भू-बहाल सम्झौतामा हस्ताक्षर गर्नुहोस् ।