वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व दशमी - १०
| विशेष आर्थिक क्षेत्र प्राधिकरण | |||||||||||||
| त्रिपुरेश्वोर, काठमाण्डौं, केन्द्रिय कार्यालय | |||||||||||||
| नागरिक वडापत्र | |||||||||||||
| प्रशासन शाखा | प्राविधिक शाखा | लेखा शाखा | |||||||||||
| क्र.सं. | सेवाको विवरण | आवश्यक कागजातहरु | जिम्मेवारी अधिकारी | कार्य सम्पादन गर्न लाग्ने समय | लाग्ने दस्तुर | ||||||||
| 1 | उद्योग अनुमति | १. उद्योग दर्ता निवेदन फारम | |||||||||||
| 2. उद्योगको परियोजना प्रस्ताव | |||||||||||||
| 3. कम्पनी भएमा कम्पनी दर्ता प्रमाण पत्र, स्वीकृत प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपी | |||||||||||||
| 4. साझेदारी फारम भएका साझेदारी करार | |||||||||||||
| 5. संचालकहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी | |||||||||||||
| 6.आश्यकता अनुसार स्वीकृत IEE प्रतिवेदन | प्रशासन शाखा/उ.स. | 21 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||||
| 2 | उद्योगको स्थिर | १. तोकिएको निवेदन फारम | |||||||||||
| पुँजी/क्षमता | 2. उत्पादन विवरण | ||||||||||||
| बृद्धि/उदेश्य थप | 3. स्वीकृत तथा थप हुने क्षमता र पुँजीको तुलनात्मक विवरण | ||||||||||||
| 4. पुँजी बृद्धि अनुसार IEE वा EIA गर्नुपर्ने भएका सो अनुसारको कागजात | |||||||||||||
| 3 | विद्युत शक्ति वृद्धि | 1. जडित विद्युत शक्तिको प्रमण | प्रशासन शाखा/उ.स. | 2 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||
| 2. स्वीकृत मेशिनरी विवरण | |||||||||||||
| 3. प्रस्तावित उदेश्य थप विद्युत शक्ति | |||||||||||||
| 4 | सेयर हस्तान्तरण | 1. संचालक समितिको निर्णय | प्रशासन शाखा/उ.स. | 3 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||
| 2. सेयरको पछिल्लो प्रमाणित लागत | |||||||||||||
| 3. सेयर छोडपत्रको कागजात | |||||||||||||
| 4. सेयर लिनेको निवेदन | |||||||||||||
| 5. नेपाली नागरिक भए नागरिकताको प्रमाणपत्र | |||||||||||||
| 6. सनाखत | |||||||||||||
| 5 | उद्योग संचालको म्याद थप | 1. संचालक समितिको निर्णय | प्रशासन शाखा/उ.स. | 2 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||
| 2. उद्योग स्थापना तर्फ भएको प्रगति विवरण | |||||||||||||
| 3. उद्योग संचालनको पूर्व स्वीकृत पत्र | |||||||||||||
| 4. आगामी दिनको कार्य योजना | |||||||||||||
| 5. हाल सम्म उद्योगमा भएको लगानीको विवरण | |||||||||||||
| 6. हालसम्म भएको उद्योगको भौतिक पूर्वधारको अवस्था | |||||||||||||
| 6 | स्किम प्रमाणित | 1. निवेदन | प्रशासन शाखा/उ.स. | 1 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||
| 2. माग गरेको स्किमको प्रति | |||||||||||||
| 7 | नामसारी | 1. बिक्रीमा कागजात (खरिद बिक्रीको कागजात) | प्रशासन शाखा/उ.स. | 2 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||
| 2. सनाखत | |||||||||||||
| 9 | संयुक्त लगानी सम्झौता प्रमाणित | 1. निवेदन | प्रशासन शाखा/उ.स. | 2 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||
| 8 | 2. संयुक्त लगानी सम्झौता ३ प्रति | ||||||||||||
| सुविधा शाखा | |||||||||||||
| क्र.सं. | सेवाको विवरण | आवश्यक कागजातहरु | |||||||||||
| 1 | आवाधिक आयकर छुट सम्बन्धी कार्य | १. माग दावी निवेदन | प्रशासन शाखा/उ.स. | 60 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||
| 2. उदेश्य दर्ता प्रमाणपत्रको प्रतिलिपी | |||||||||||||
| 3. उद्योग संचालनमा आएको अधिकारिक प्रमाण | |||||||||||||
| 4. हालसम्मको उत्पादन प्रगति विवरण | |||||||||||||
| 5. लेखा परिक्षण प्रतिवेदन, स्थिर सम्पति खुल्ने गरी विवरण | |||||||||||||
| 6.आयकर, बिक्रीकर दर्ता प्रमाणपत्रको प्रतिलिपी | |||||||||||||
| 7.उद्योगको निरीक्षण प्रतिवेदन प्राधिकरणले गर्ने | |||||||||||||
| 2 | पुन:लगानी वापत आयकर सुविधा सम्बन्धी कार्य | १. माग दावी निवेदन | प्रशासन शाखा/उ.स. | 45 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||
| 2. उदेश्य दर्ता प्रमाणपत्रको प्रतिलिपी | |||||||||||||
| 3. क्षमता विस्तार, उदेश्य थप गर्न प्राधिकरणबाट स्वीकृत प्रदान गरिएका पत्रहरुको प्रतिलिपी (जग्गामा थप लगानी हुने भए, जग्गा दर्ता प्रमाणपत्रको प्रतिलिपी | |||||||||||||
| 4. निर्माण खर्चको विवरण | |||||||||||||
| 5. मचिनेय्को इन्वोइस तथा आयत प्र प को प्रतिलिपी | |||||||||||||
| 6.पुन: लगानी हुनुभन्दा 1 वर्ष अघि र पुन: लगानी भएपछि २ वर्ष को वासलात 8 क्षमता विस्तार/उदेश्य थपको संचालन मितिको प्रमाणित कागजात 9 लगानीको स्रोत सम्बन्धी कागजातहरु | |||||||||||||
| 3 | भन्सार महसुल फिर्ता (Duty Draw Back) सम्बन्धी कार्य | १. माग दावी निवेदन | प्रशासन शाखा/उ.स. | 60 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||
| 2. उदेश्य दर्ता प्रमाणपत्र र वार्षिक उत्पादन क्षमता सम्बन्धी कागजातहरु प्रतिलिपी | |||||||||||||
| 3. खरिद आदेश वा सम्झौतापत्र | |||||||||||||
| 4.बिक्री बिलको प्रमाणित प्रतिलिपी | |||||||||||||
| 5. बिक्री अनुसारको विदेशी मुद्रा आर्जन गरेको श्रोत खुलाई बैंकले प्रमाणित गरेको सक्कल प्रति | |||||||||||||
| 6.काच्चा पर्दाथ आयत गरेको सक्कल आयत प्रज्ञापन पत्र र रसिद | |||||||||||||
| 7.बैंक ग्यारेण्टी समेतमा आयत भएको भए बैंक ग्यारेण्टी निकासीको प्रज्ञापन पत्र | |||||||||||||
| 4 | उद्योगबाट आयत गरेको मेशिनेरीको प्रमाणित गरि दिने सम्बन्धी कार्य | १. माग दावी निवेदन | प्रशासन शाखा/मे.ई.उ.स. | 60 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||
| 2. उदेश्य दर्ता प्रमाणपत्रको प्रतिलिपी | |||||||||||||
| 3. उद्योगले आयत गर्ने मेशिनेरीको आयात प्रज्ञापन पत्र वा LC खोलेको प्रमाण | |||||||||||||
| 4. उद्योग दर्ता गर्दाको स्कीमको प्रमाणित प्रतिलिपी | |||||||||||||
| 5 | उद्योगको लागि आवश्यक पर्ने मेशिनेरी औजार, कच्चा पर्दाथ तथा आवश्यक अन्य सुविधाको लागि सम्बन्धित निकायलाई सिफारिस गरिदिने सम्बन्धी कार्य | १. माग दावी निवेदन | प्रशासन शाखा/मे.ई./के.ई./उ.स. | 60 दिन | पुँजी अनुसार तोकिए बमोजिम | ||||||||
| 2. उदेश्य दर्ता प्रमाणपत्रको प्रतिलिपी | |||||||||||||
| 3. उद्योगले उद्योग दर्ता गर्दाको वखत पेश गरेको स्कीमको प्रमाणित प्रतिलिपी | |||||||||||||
| 4. संवेदनशील कच्चा पदार्थको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस | |||||||||||||
| प्रविधि तथा वातावरण शाखा | |||||||||||||
| क्र.सं. | सेवाको विवरण | आवश्यक कागजातहरु | जिम्मेवारी अधिकारी | कार्य सम्पादन गर्न लाग्ने समय | |||||||||
| 1 | परियोजनाको प्रविधिक विश्लेषण | १. स्कीम/Project Report | प्रशासन शाखा/मे.ई.उ.स. | 2 दिन | |||||||||
| 2. सम्बन्धित शाखाबाट प्राप्त कागजातहरु | |||||||||||||
| 2 | प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको लागि कार्यसूची (TOR) | 1. वातावरणीय संरक्षण नियमावली, 2054 को अनुसूची ३ अनुसारको कार्यसूची | प्रशासन शाखा/मे.ई.उ.स. | 3 दिन | |||||||||